मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद फुटबल

महिला लिगमा नेपाल पुलिस र बागमती युथ विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
महिला लिगमा नेपाल पुलिस र बागमती युथ विजयी
काठमाडौं, चैत ५ :

काठमाडौंमा जारी सहिद स्मारक राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब विजयी भएका छन् ।

लिगमा पुलिसले चर्च व्वाईज तथा बागमतीले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई पराजित गरेको हो । बिहीबार ललितपुरको च्यासल मैदानमा भएको दोश्रो खेलमा पुलिसले चर्च व्वाईज युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्यो । जितसंगै पुलिस क्लवले ३ अंक बटुल्न सफल भएको छ ।

त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा बागमती युथ क्लबले आरएस रिसोर्टलाई ५–४ गोल अन्तरले पराजित गर्यो । बागमतीका लागि अस्मिता मगर र दीक्षा रनपालले २–२ गोल र प्रजिता राइले १ गोल गरिन् । त्यस्तै आरएस रिसोर्टका लागि गीता श्रेष्ठले २ तथा तुलसी कुमारी वली र बर्षा कुँवरले १–१ गोल गरिन् । जितसँगै बागमतीले ३ अंक हासिल गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार