काठमाडौं, चैत २२ :
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले छाडेको छ। बयान लिन काम सकिएकाले उनलाई छाडेको विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले बताए ।
सम्पत्ति सुद्धीकरण विभागले अनुसन्धानका लागि अग्रवाललाई गत शुक्रबार नियन्त्रणमा लिएको थियो । यही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई आइतबार पक्राउ गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको छ ।
शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा परिचित कम्पनी हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भारतले सूर्यमुखी तेलको भन्सार दर घटायो, नेपालमा पनि घटाउन व्यवसायीको माग
आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्क : नेपाल एक स्थान तल झर्यो
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन
थप समाचार
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान