जुम्ला, असोज २५ :

दसैँका अवसरमा जुम्लामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका-२ मा घोडा दौड प्रतियोगिता आयोजना गरिएको हो ।

कर्णाली खेलकुद क्लव जुम्ला र गुठिचौर युवा क्लवले संयुक्त रुपमा जुम्लाको गुठीचौर गाउँपालिका-२ मा सो प्रतियोगिता आयोजना गरेको हो ।