
काठमाण्डौं, असोज २५ :

अमेरिकाको फ्लोरिडामा मिल्टनले बाढी र आँधीबेहरी ल्याएपछि त्यहाँका बासिन्दालाई प्रभावित क्षेत्रमा नजान चेतावनी दिइएको छ ।
३० लाखभन्दा बढी घर तथा व्यवसाय विद्युतविहीन छन् भने गभर्नर रोन डेसान्टिसले आगामी दिनमा अझै बाढी आउने अनुमान गरेका छन् ।