मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार प्रदेश मधेस प्रदेश

सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए

उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ असार, २०८३ मा प्रकाशित
सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए
सर्लाही, असार २६ :

सर्लाहीमा अर्का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। 

उनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले पेट्रोल छर्केर शरीरमा आगो लगाउनको कारण खुलेको छैन। 
काठमाडौंको त्रिपुरेश्वरमा बिहीबार मात्रै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । दैनिक किन आत्मदाहको घटना भइरहेका छन् । यसबारेमा राज्य गम्भीर भएर अनुसन्धानमा लाग्न ढिला गर्नुहुन्न ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार