बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश कोसी प्रदेश

कोसी नदीमा पानीको बहाव उच्च, १८ वटा ढोका खोलियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
कोसी नदीमा पानीको बहाव उच्च, १८ वटा ढोका खोलियो
राजविराज, असार २९ :

कोसी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ । आज दिउँसो पानीको बहाव १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुल्ला गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनसम्म सप्तरीसहित आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । साथै नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार