सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

‘जय नेपाल’ को नाममा दल दर्ता गर्न राणाले दिए आयोगमा निवेदन

राणाले भने-दुर्गा प्रसाईंसँगको एकता टुटेको छैन छलफल जारीछ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ साउन, २०८३ मा प्रकाशित
‘जय नेपाल’ को नाममा दल दर्ता गर्न राणाले दिए आयोगमा निवेदन
काठमाडौं, साउन २९ :

धवलशमशेर राणाले आफ्नो नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बिहीबार राणासहितका नेताहरु आयोग पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन्। ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए । उक्त दलको दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने बताइएको छ ।

दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसाईंसंगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे । आन्तरिक रुपमा छलफल भएपछि नयाँ सहमति गरेर एकताबद्ध हुने समझदारी बनेको उनको भनाइ छ । 

आवश्यक कागजात तथा नामहरू मिलाउन समय नपुगेका कारण संयुक्त रुपमा पार्टी दर्ता नसकिएको उनको भनाइ छ । उनले दल दर्ताको मिति लामो समयअगाडि नै तय भइसकेकाले बाध्यताका कारण निर्धारित कार्यक्रम अघि बढाइएको जनाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार