सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
विदेश

चिनियाँ प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
चिनियाँ प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण
काठमाडौं, भदौ ११ :

चिनियाँ प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा पुगेका छन्।  

उनी आज बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनले बाढीले क्षति पुर्‍याएको सीमा नाकाका संरचनाको अवलोकन र मानवीय क्षतिबारे जानकारी लिएका छन् ।  प्रधानमन्त्री लीले नेपालसँग समन्वय गर्न निर्देशन दिएका छन्

बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा चीनले खोज तथा उद्धारको काम तीव्र बनाएको छ। बेपत्ता नागरिकको खोजी तथा प्रभावित क्षेत्रमा आवश्यक उद्धार र राहतका लागि विभिन्न टोली परिचालन गरिएको छ। ड्रोनसहितका उपकरण प्रयोग गरी उनीहरू उद्धार कार्यमा खटिएका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार