
फाइल
काठमाडौँ, कात्तिक ३ :

आफूलाई पक्राउ गर्ने निश्चित प्राय: भएपछि रवि लामिछानेले सरकार विरुद्ध कडा आलोचना गरेका छन ।
सामाजिक सञ्जाल ट्वीटरमा लामिछानेले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भनेर तिखो टिप्पणी गरेका हुन ।