
कास्की, कात्तिक ५ :
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराईदैछ ।
उपस्थित गराइनु अघि कास्की जिल्ला अदालत अगाडिको सडकमा यसरी सवारी आवागमन रोकिएको छ ।