
कात्तिक ६ :
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज दोलखाको सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ ।
चरिकोट सातदोबाटो चोकमा गरेको प्रदर्शनमा रास्वपाका नेताहरुले सम्बोधन पनि गरेका थिए ।