आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

सभापति थापाले दिए पूर्वसभापति देउवालाई प्रमुख अतिथिको निम्तो

महाधिवेशनमा देउवा पक्ष सहभागी छैन ।
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
सभापति थापाले दिए पूर्वसभापति देउवालाई प्रमुख अतिथिको निम्तो
काठमाडौं, असोज १७ :

नेपाली काँग्रेसको १५ औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवालाई निम्तो गरेका छन् ।

सभापति थापाले सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा देउवालाई निम्तो दिन निवासमै पठाएका थिए । निम्तो लिएर निवासमै पुग्दा समेत देउवासँग आफूहरूको भेट हुन नसकेको चौधरीले बताएका छन् ।

सभापति थापाको हस्ताक्षर भएको निमन्त्रणा पत्र निवासमा छाडेर फर्किएको उनले बताए ।

काँग्रेसको महाधिवेशन भोलि टुँडिखेल रत्नपार्कमा उद्घाटन हुँदैछ।

यो महाधिवेशनमा देउवा पक्ष सहभागी छैन ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार