आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश बागमती प्रदेश

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव सर्लाही लगियो

तीनवटा शव वाहनमार्फत उनीहरूको शव सर्लाही लगिएको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव सर्लाही लगियो
हेटौंडा, कात्तिक २७ :

मकवानपुरको भीमफेदी चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी तीनवटा शव वाहनमार्फत उनीहरूको शव सर्लाही लगिएको अस्पतालले जनाएको छ।

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

गत बिहीबार भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाएका सबैको शव आफन्तले बुझेर अन्तिम संस्कारका लागि गृहजिल्ला लगेका हुन्। मृतकहरूको सामूहिक रूपमा एकै स्थानमा दाहसंस्कार गर्ने तयारी गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार