आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार विदेश

चीनको सेन्जेनमा पहिलोपटक एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

सी र पुटिनले आज अमेरिकी राष्ट्रपति ट्रम्पसँग ऐतिहासिक वार्ता गर्ने कार्यक्रम रहेको छ।
सक्रिय न्युज · ३ दिन अगाडि प्रकाशित
चीनको सेन्जेनमा पहिलोपटक एकैसाथ देखिए ट्रम्प, सी र पुटिन
मंसिर ३ :

चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक चीनको सेन्जेनमा एकसाथ देखिएका छन्।

सार्वजनिक तस्बिरहरूमा तीनै नेताले हात मिलाउँदै गरेको देखिन्छ। बुधबार चीन आइपुगेका ट्रम्पलाई स्वागत गर्ने क्रममा राष्ट्रपति सीले विमानस्थलमै अँगालो हालेर स्वागत गरेका थिए।

तीनै नेता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन एकै ठाउँमा भेला भएका हुन्।

राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनलाई आफ्नो ‘पुरानो मित्र’ भन्दै सम्बोधन गरेका छन्। सी र पुटिनले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग ऐतिहासिक वार्ता गर्ने कार्यक्रम रहेको छ।

 

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार