शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
राजनीति

अबको चुनाव ‘फ्रि एन्ड फेयर’ हुनुपर्छ, प्रतिनिधिसभाको जस्तो होइन : ओली

स्थानीय र प्रदेशको निर्वाचन दुबै सँगै गर्न सकिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ९ घण्टा अगाडि प्रकाशित
अबको चुनाव ‘फ्रि एन्ड फेयर’ हुनुपर्छ, प्रतिनिधिसभाको जस्तो होइन : ओली
फाइल तस्वीर ।
काठमाडौं, मंसिर १० :

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव आउँदो वैशाखमा गर्नुपर्ने बताएका छन् । अध्यक्ष ओलीले बिहीबार सम्पादकसँगको छलफलमा  वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन गर्नुपर्ने बताएका हुन्।

उनले स्थानीय तहको चुनावलाई पछि धकेलेर एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गर्न सकिने बताए ।अब हुने चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ भन्दै दुवै चुनाव प्रतिनिधि सभाको जस्तो नहुने उनको भनाइ थियो। दुई तिहाइको सरकार भन्दैमा जे पनि गर्न नपाइने उनको चेतावनी थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार