शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
राजनीति

पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, भोलि म्याद थपेर अनुसन्धान अघि बढाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ७ घण्टा अगाडि प्रकाशित
पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, भोलि म्याद थपेर अनुसन्धान अघि बढाइने
फाइल तस्वीर ।
काठमाडौं, मंसिर १० :

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। भारतमा पक्राउ परेका उनलाई विराटनगर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । म्याद थपका लागि उनलाई भोलि अदालत उपस्थित गराइने भएको छ ।

अर्याललाई मलेसिया जाने श्रमिकबाट गैरकानुनी रुपमा रकम असुल गरेको प्रकरणमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनलाई पक्राउ गर्न सीआईबीले मंसिर २ गते नै जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो। आफूलाई पक्राउ गर्न लागेको थाहा पाएपछि उनी दिल्ली उडेका थिए। 

यसै प्रकरणमा पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलगायत तत्कालीन उच्चपदस्थ कर्मचारी प्रहरी हिरासतमा छन्। सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार