काठमाण्डौं, कात्तिक १७ :

स्पेनमा आएको बाढीका कारण कम्तीमा १ सय ५८ जनाको मृत्यु भएको छ । उद्धारकर्ताले उद्धारकर्ताको खोजी गरिरहेका छन् ।

वर्षाका कारण देशका विभिन्न भागमा खतरा बढेपछि  ड्रोनको सहायतामा एक हजार २ सय भन्दा बढी कामदारलाई उद्धार कार्यमा खटाइएको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित समुदायको भ्रमणका गर्दै अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सकेसम्म धेरै मानिसको जीवन बचाउनु हो भनेका छन् ।