सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

स्पेनको भ्यालेन्सियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी २०२ को मृत्यु

· शुक्रबार, १७ कात्तिक, २०८१ मा प्रकाशित
स्पेनको भ्यालेन्सियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी २०२ को मृत्यु
काठमाण्डौं, कात्तिक १७ :

बाढीले स्पेनको भ्यालेन्सिया क्षेत्रमा मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।

हुएल्वाको क्षेत्रमा मुसलधारे वर्षा भएको र  थप भारी वर्षाको चेतावनी समेत दिइएको छ। कार्टाया शहरमा १० घण्टामा करिब दुई महिनाको वर्षा भएको छ ।

पूर्वी स्पेनको चिभाका मेयरले  कारभित्र अरु धेरै मानिस मृत अवस्थामा फेला पर्न सक्ने बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार