सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कर्णाली प्रदेश

घाइते ८ जनालाई हेलिकोप्टरबाट कालागाउँ क्षेत्रीय अस्पताल लगियो

· आइतबार, २६ कात्तिक, २०८१ मा प्रकाशित
घाइते ८ जनालाई हेलिकोप्टरबाट कालागाउँ क्षेत्रीय अस्पताल लगियो
काठमाडौँ, कात्तिक २६ :

कालिकोटमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको  छ । अरु ८ जना घाइते भएका छन । 

कालिकोटको पलाँता गाउँपालिका वडा नं ३ मा जिप दुर्घटनाका घाइतेहरुलाई कालागाउँ क्षेत्रीय अस्पताल कालिकोट लगिएको स्थानीय हस्त बमले जानकारी दिएका छन । 

बमका  अनुसार घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल पुर्‍याइएको हो 

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार जीपमा २० जना रहेको प्रारम्भिक सूचना आएको छ ।।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार