सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

एलन मस्कले डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सीको नेतृत्व गर्ने

· बुधबार, २९ कात्तिक, २०८१ मा प्रकाशित
एलन मस्कले डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सीको नेतृत्व गर्ने
काठमाण्डौं, कात्तिक २९ :

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई नयाँ 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी' को नेतृत्व गर्नका लागि नियुक्त गरेका छन् ।

मस्कले एक सल्लाहकारको भूमिका निर्वाह गर्ने समाचार छ ।

ट्रम्पले फक्स न्यूजका प्रस्तोता तथा सेनाका अनुभवी पीट हेगसेथलाई पनि रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

अमेरिकामा मतगणना अझै जारी रहदा रिब्लीकनहरू हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतको नजिक पुगेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार