काठमाण्डौँ , मंसिर २ :

डिजेल र मट्टितेलको मूल्य बढेको छ । 

शुक्रबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले दुबै इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो

बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत्‌ नै रहेको छ ।