काठमाडौँ, साउन २३ :

आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह ५ बजे बैठक बोलाउनुभएको हो ।

बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने तयारी छ ।