
काठमाण्डौँ , मंसिर ७ :
पूर्व राजा ज्ञानेन्द्र शाह लुम्बिनी जानुहुने भएको छ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागि हुन पूर्व राजा शाह भोलि शुक्रबार लुम्बिनी जान लाग्नुभएको शाहको सचिवालयले जनाएको छ ।