बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुन तोलामा एक हजार रुपैयाँले बढ्यो

· मंगलबार, १९ मंसिर, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , मंसिर १९ :

आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । 

आज सुन बढेर तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार