साउन २४ :
काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारतबीच अहिले प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी खेलमा नेपालले पहिलो सेट जितेको छ ।
खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ ।