साउन २४ :

काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेलको दोस्रो सेटको खेल भारतले जितेको छ ।भारतले २५-१४ले जितेको छ ।

उपाधिका लागि नेपाल र भारतबीच अहिले प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी खेलमा नेपालले पहिलो सेट भने नेपालले २५–२३ ले जितेको छ ।