शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार राजनीति

राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर
काठमाडौँ, साउन २५ :

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गर्नुभएको छ । बिहीबार राष्ट्रपति पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर गर्नुभएको हो ।

वरीयता अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ नम्बरमा बढुवा हुनुभएको छ भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६ औं स्थानमा पुग्नुभएको छ । यस अघि पौडेल १४ नम्बरमा हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार