बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, पुस २५ :

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार