सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
कर्पोरेट

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट
काठमाडौं, माघ ९ :

हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र बुद्ध एयरबीच भएको सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकलाई हवाई टिकटहरुमा आठ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको छुट प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार