
नुवाकोट, साउन ३१ :
नुवाकोटको विदुर नगरपालिका- ८ केउरिनीस्थित खात्रे खोलामा पहिरो गएको छ।
पहिरोका कारण स्थानिय १० घरपरिवार विस्थापित भएको नगर उप-प्रमुख प्रभा बोगटीले बताउनुभयो । थप पहिरो जान थालेपछी आसपासका अन्य बस्ती समेत जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।