बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
फुटबल

नेपाली महिला फुटबल टिमको प्रशिक्षकमा तामाङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
नेपाली महिला फुटबल टिमको प्रशिक्षकमा तामाङ
काठमाडौं, माघ १५ :

नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई नियुक्त गरेको हो । यसैगरी, एन्फाले टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको छ ।

नेपालमा १७-२६ फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदैछ।  नेपालले पहिलो खेल १७ फेब्रुअरीमा कीर्गिस्तानसँग खेल्नेछ भने २० फेब्रुअरीमा लेबनान र २३ फेब्रुअरीमा म्यानमारको सामना गर्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार