काठमाडौं, फागुन ८ :

निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीले निर्वाचनका क्रममा आयोगको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताएका छन् । उनले निर्वाचन विश्वसनीय बनाउन सरकारसमक्ष नयाँ कानुनको प्रस्ताव पेस गरिएको पनि जानकारी दिए । 

नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज (बुधबार) आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । निर्वाचन व्यवस्थापनका लागि विधि र पद्धति मा के- कति सुधार आवश्यक छ भनेर समीक्षा गरिनुपर्नेमा उनले जोड दिए  ।

विस्तृत भिडियोमा :