बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन कला/साहित्य

हिटलर भन्न पाइँदैन, लात्तैलात्तले गोद्‌न पाइन्छ [कविता]

अर्जुन पराजुली · बुधबार, २२ फागुन, २०८१ मा प्रकाशित
हिटलर भन्न पाइँदैन, लात्तैलात्तले गोद्‌न पाइन्छ [कविता]
काठमाडौं, फागुन २२ :

 

मेरो देशमा-
हिटलर भन्न पाइँदैन
हिटलर बन्न पाइन्छ ।
मुखले प्रश्न सोध्न पाइँदैन
लात्तैलात्तले गोद्‌न पाइन्छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार