शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो #प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो
अर्थतन्त्र

अमेरिकी डलर एकको बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम, यस्तो छ अन्य विदेशी मुद्राको दर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
अमेरिकी डलर एकको बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम, यस्तो छ अन्य विदेशी मुद्राको दर
काठमाडौँ, फागुन २५ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ  ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ  ४९ पैसा र बिक्रीदर १५१ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपियाँ १७ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ७६ पैसा र बिक्रीदर १५८ रुपियाँ ४४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ४० पैसा र बिक्रीदर ८७ रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९१ पैसा र बिक्रीदर ९७ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २७ पैसा र बिक्रीदर १०४ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९७ पैसा र बिक्रीदर ३७ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४२ पैसा र बिक्रीदर ३१ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७२ पैसा र बिक्रीदर १३ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १८ पैसा र बिक्रीदर २० रुपियाँ २६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८५ पैसा र बिक्रीदर १७ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ २५ पैसा र बिक्रीदर ४५२ रुपियाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपियाँ ८३ पैसा रहेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार