मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? : रेणु चन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? : रेणु चन्द
काठमाडौं, चैत १० :

नेकपा माओवादीकी सांसद रेणु चन्दले  राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गरेकी छन् ।

राष्ट्रिय सभाको आइतबारको शून्य समयमा उनले राष्ट्रिय सभाले उहिले पास गरेर पठाइसकेको विधेयक किन कार्यान्वयनमा छैन भन्दै सभा अध्यक्ष मार्फत सरकारसँग जवाफ मागिन् ।

त्यस्तै उनले बैतडीको पाटन एयरपोर्ट किन सञ्चालन हुन सकेन भन्दै त्यसको पनि जवाफ मागिन् । उनले भनिन्, ‘त्यहाँ अहिले प्लेन उड्न छाडेको छ । टिकटक र रिल्सहरु बनिरहेका छन् ।’ एयरपोर्ट प्लेन उडाउनलाई हो कि खाली रिल्स बनाउनका लागि हो उनको प्रश्न थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार