बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
कला/साहित्य

कविता : एलन मस्कलाई- बिजिनेस पढाएको मैले हो भन्न बेर छैन !

अर्जुन पराजुली · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
कविता : एलन मस्कलाई- बिजिनेस पढाएको मैले हो भन्न बेर छैन !
काठमाडौं, वैशाख ३० :

 

एलन मस्कलाई-
बिजिनेस पढाएको मैले हो भन्न बेर छैन !
मध्यस्थता गर्न-
ट्रम्पलाई अराएको मैले हो भन्न बेर छैन !
म थिइनँ यदि भने
उहिल्यै भुइँमा खसिसक्थ्यो पृथ्वी,
पृथ्वीलाई टक्क
हावामा अडाएको मैले हो भन्न बेर छैन !!


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार