बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
कला/साहित्य

कविता : सांसद महोदय

अर्जुन पराजुली · मंगलबार, १७ असार, २०८२ मा प्रकाशित
कविता : सांसद महोदय
काठमाडौं, असार १७ :

 

सांसद महोदय
तपाईंहरु जिउँदै हुनुहुन्छ ?
जिउँदै हुनुभएको भए त 
कानुन अरुले बनाउन नपाउनु पर्ने
कि-
मान्छे बेच्नेहरुले बेचे तपाईंहरुलाई ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार