बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
कला/साहित्य

कविता : उता गाउँमा, खेत बाँझै छ

अर्जुन पराजुली · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
कविता : उता गाउँमा, खेत बाँझै छ
काठमाडौं, असार १५ :

 

उता गाउँमा
खेत बाँझै छ ।
यता सहरमा
रोपारहरु
फेसबुकमा धान रोप्छन् ।।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार