काठमाडौँ, भदौ २० :

दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरूको साझा मञ्च (फेम्बोसा) को बैठक काठमाडौँमा सुरु भएको छ ।

फेम्बोसाको १२ औँ बैठक उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली,  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायतले मन्तव्य राखिरहनुभएको छ ।