
बागलुङ, भदौ २४ :
हनुमान नाच संरक्षण परिषद्ले बागलुङ बजारमा हनुमान नाच निकालेको छ।
बागलुङमा नौ वर्षपछि देखाइएको यो नाच यही भदौ ११ गतेदेखि शुरु भएको हो ।
उक्त नाच आगामी चैत सम्म नचाइने परिषद्ले जनाएको छ ।