
काठमाडौँ, भदौ २६ :
सार्वजनिक सेवा प्रसारण विधेयक प्रतिनिधि सभाले पारित गरेको छ ।
अब यो विधेयक पारितभएसँगै नेपाल टेलिभिजन र रेडियो नेपालको नयाँ संरचनाबाट संचालनको बाटो खुलेको छ ।
यी दुबै संस्थालाई सार्वजनिक सेवा प्रसारण ऐन अन्तर्गत एउटै छातामुनि राखेर संचालमा आउने छन ।