काठमाण्डौँ , भदौ २८ :

धनगढी रहेको पेट्रोलियम पदार्थ भण्डारण डिपो नजिकै बस्ती बढेपछि जोखिम बढ्दै गएको छ ।

धनगढीस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालय परिसरमा रहेको पेट्रोलियम पदार्थ भण्डारण गर्ने डिपो आसपासमा मानवबस्ती बढेसँगै जोखिम पनि बढ्दै गएको कार्यालयले जनाएको छ।