
असोज २ :
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ ।
विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ ।
फोटोः बैतडीको दशरथचन्द नगरपालिका-८ त्रिपुरामा बनाइएको बुढी अर्थात राक्षसी पुतना।