असोज ४ :

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज बिहान प्रभातफेरी निकालिएको छ । प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री  यामलाल कँडेललगायतको सहभागी रहेको थियो ।

त्यस्तै, संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा गण्डकी प्रदेश सरकारद्वारा निकालिएको प्रभातफेरीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका प्रतिनिधिहरूको सहभागिता रह्यो ।