काठमाण्डौं, असोज १० :

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र  फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच  भेटवार्ता भएको छ ।

उहाहरुबीच आज भेटवार्ता भएको हो ।