आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका #राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका
राजनीति

कांग्रेस महाधिवेशन : कार्यतालिका हेरफेरको तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
कांग्रेस महाधिवेशन : कार्यतालिका हेरफेरको तयारी
काठमाडौं, पुस ८ :

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर लगायतका विषयमा छलफल गर्न  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्वनिर्धारित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण लगायतका काम हुने अवस्था नदेखिएपछि कांग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तायरी गरेको छ ।  तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कुनै पनि बहानामा महाधिवेशनको मिति सार्न नहुने बताउँदै आएका छन् ।

महामन्त्रीद्वयले पुस २६ मा वडा अधिवेशन गर्नुपर्ने बताइरहँदा संस्थापन पक्ष भने आगामी माघ २ मा वडा अधिवेशन गर्नुपर्ने पक्षमा छन्। कांग्रेसमा महाधिवेशनको अन्यौलता अझै कायमै रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार