काठमाण्डौं, असोज १३ :

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ८ नार्के गाउँमा करीब १५ घर बगाएको छ । मानविय क्षति भने केहि भएको छैन । सो ठाउँमा यात्रु सहित करीब ३ सय जना फसेको बताईएको छ ।

फसेकाहरु केहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।