मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
समाचार खेलकुद क्रिकेट

नेपाल र ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

सक्रिय न्युज · मंगलबार, २२ वैशाख, २०८३ मा प्रकाशित
नेपाल र ओमानबीचको खेल सुरु, टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं, वैशाख २२ :

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्तिपुर क्रिकेट रंगशालामा नेपालका कप्तान कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले ओपनिङमा अर्जुन कुमाल र विनोद भण्डारीलाई नै उतारेको छ। बसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाली कामी बेन्चमा रहँदा आसिफ शेख र ललित राजवंशीलाई उतारिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार