
स्याङजा, असोज २७ :
स्याङजाको पुतली बजार नगरपालिका कोल्माको मैदानमा दसैँमा हालिएको पिर्केपिङ खेल्दै स्थानीय बालकबालिका ।
गाउँबाट लोप हुदै जान थालेकोले पिर्केपिङ, लिङगेपिङको संरक्षण गर्न जरुरी छ ।