
काठमाण्डौँ , कात्तिक ३ :
महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका- ३ श्रीकोट खोचलेक नजिक अटो रिक्सा दुर्घटना भएको छ ।
सुप- प्र- ०१९००१- ह- ६०७० नम्बरको अटो रिक्सा दुर्घटनामा हुँदा एक गर्भवतीसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।